कार्यविवरण
- प्रदेशस्तरको विश्वविद्यालय तथा उच्च शिक्षा सम्बन्धी नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन।
- शैक्षिक परामर्श सेवाको मापदण्ड निर्धारण, अनुमति तथा नियमन।
- प्रदेशस्तरमा पुस्ताकालय, संग्रहालय, अभिलेखालय सम्बन्धी नीति, कानून तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन।
- विज्ञान तथा प्रविधि विकास सम्बन्धी कार्यक्रमहरु।
यस महाशाखा अन्तर्गतका शाखाहरु
१. शैक्षिक योजना, तथ्याङ्क तथा अनुसन्धान शाखा
२. प्राविधिक तथा व्यवसायिक शिक्षा शाखा