प्रदेश सरकार

सामाजिक विकास मन्त्रालय

प्रदेश नं. ५, बुटवल

प्रशासन तथा योजना शाखा

  • सामाजिक सुरक्षा सम्बन्धी प्रादेशिक नीति, कानून तथा मापदण्डको निर्माण तथा कार्यान्वयन कोष व्यवस्थापन, नियमन, राष्ट्रिय र प्रादेशिक निकाय तथा संघ संस्थासँग सम्र्पक, समन्वय र सहकार्य।
  • प्रदेशभित्र रोजगारी प्रवद्र्धन सम्बन्धी नीति, योजना, कार्यक्रम तथा मापदण्ड तर्जुमा तथा कार्यान्वयन र स्थानीय सरकारसँग समन्वय।
  • रोजगार प्रवद्र्धन सम्बन्धी प्रादेशिक नीति, कानूत तथा मापदण्ड तर्जुमा, कार्यान्वयन र नियमन।
  • श्रमिक एवं श्रमिकको सामाजिक सुरक्षा तथा ट्रेड युनियन सम्बन्धी प्रादेशिक नीति, कानून मापदण्ड र नियमन।
  • श्रमशक्ति, श्रम बजार सम्बन्धी अध्ययन, अनुसन्धान र श्रमशक्ति योजना।
  • औद्योगिक विवाद समाधान, श्रम सम्बन्धमा सुधार र न्यायिक निरुपण।
  • कार्यस्थल सुरक्षा, कारखाना निरीक्षण तथा नियमन।