पृष्ठभूमि

नेपालको संविधान २०७२ को धारा १७४ को उपधारा १० ले दिएको अधिकार प्रयोग गरि प्रदेश नं. ५ को मन्त्रिपरिषदको निर्णय बमोजिम २०७४ साल फाल्गुन ३ गते यस मन्त्रालयको स्थापना भएको हो ।सामाजिक विकास र कल्याणलाई एक मात्र उद्देश्य राखेर अल्पकालिन र दिर्घकालिन लक्ष्य प्राप्तिका निम्ति चरणबद्व कार्यनीति बमोजिमको रणनिति निर्माण गर्ने कार्य यस मन्त्रालयको कार्यक्षेत्र भित्र पर्दछ ।

यस मन्त्रालयको विषयगत क्षेत्रहरु निम्‍न रहेका छन ।

शिक्षा
स्वास्थ्य
महिला बालबालिका तथा जेष्ठ नागरिक
युवा तथा खेलकुद
श्रम तथा रोजगार
भाषा तथा लिपि
विज्ञान तथा प्रविधि

 

सूचना अधिकारी

डा. पुष्पराज पौडेल

डा. पुष्पराज पौडेल
आयुर्वेद चिकित्सक
फोन नं.: ९८४९०२१२५३