प्रदेश सरकार
     सामाजिक विकास मन्त्रालय
    प्रदेश नं. ५, बुटवल

पृष्ठभूमि


नेपालको संविधान २०७२ को धारा १७४ को उपधारा १० ले दिएको अधिकार प्रयोग गरि प्रदेश नं. ५ को मन्त्रीपरिषदको निर्णय बमोजिम २०७४ साल फाल्गुन ३ गते यस मन्त्रलयको स्थापना भएको हो ।सामाजिक विकास र कल्याणलाई एक मात्र उदेश्य राखेर अल्पकालिन र दिर्घकालिन लक्ष्य प्राप्तिका निम्ति चरणबद्व कार्यनीति बमोजिमको रणनिति निर्माण गर्ने कार्य यस मन्त्रालयको कार्यक्षेत्र भित्र पर्दछ ।

 

यस मन्त्रालय का विषयगत क्षेत्रहरु निम्न रहेका छन ।

  • शिक्षा
  • स्वास्थ्य
  • महिला बालबालिका तथा जेष्ठ नागरिक
  • युवा तथा खेलकुद
  • श्रम तथा रोजगार
  • भाषा तथा संस्कृति
  • सम्पदा संरक्षण

 

10 months ago


मन्त्री

सुदर्शन बराल
थप जानकारी

सचिव

कृष्ण प्रसाद ज्ञवाली
थप जानकारी


प्रवक्ता

मित्रमणि खनाल